Tuesday, December 11, 2012

कसले हेर्ने कल्पनाको नांगो पिठ्यूँ ? (फोटोफिचर)

भारतीय मोडेल कल्पना पण्डित हट तथा बोल्ड मोडेल हुन् भन्नेमा दुइमत छैन । तर हालैको एक समारोहमा उनको बोल्डनेस फिक्का सावित भयो ।एक बलिउड फिल्मको प्रमोसनका लागि मुम्बइमा भएको कार्यक्रममा कल्पनाले आफ्नो नांगो पिठ्यूँ दिक्क लाग्नेगरी प्रदर्शन गरिन् । ब्याकलेस पहिरनमा रहेकी कल्पनाको अनुहार भन्दा झण्डै चाउरिएको र बेस्सरी तुनाले कँसिएको नग्न पिठ्यूँ हेर्नुपर्दा उक्त कार्यक्रममा आएका दर्शकलाई पनि दिक्क लागेको थियो । साँच्ची नांगो पिठ्यूँ मात्रै देखाउँदा यी सुन्दरी मोडेलको सुन्दरता पनि कति फिक्का भएछ हगि ?

No comments:

Post a Comment