Sunday, December 30, 2012

मलद्धारको क्यान्सर विरुद्ध नांगिए युवतीहरु (फोटोफिचर)




मलद्धारको क्यान्सर विरुद्ध नांगिए युवतीहरु (फोटोफिचर)
महिलाहरुमा हुने मलद्धारको क्यान्सरका बारेमा जनचेतना जगाउन तथा यसको उपचारमा सहयोग पूराउन भन्दै १२ जना बेलायती युवतीहरु नांगिएका छन् । महिलाको मलद्धार क्यान्सरको उपचारमा सहयोग पूराउने एक च्यारिटी संस्थाको सन् २०१३ को क्यालेन्डरका लागि उनीहरुले न्यूड पोज दिएका हुन् ।
यसरी नांगिनेमा मलद्धार क्यान्सर पीडित महिलाकी २२ वर्षीया छोरी इली नार्दो, उनकी भाउजु सराह तथा इलीका अन्य २०।२२ वर्षे साथीहरु रहेका छन् । क्यालेन्डरमा नांगा पोज दिने यी युवतीहरु कुने चर्चित मोडेल होइनन् तर यिनीहरुले जुन सदिक्षाका लागि जोखिम उठाएका छन् त्यो भने प्रसंसायोग्य नै छ । यिनीहरुको यो साहसबाट क्यान्सर पीडित बेलायती महिलाको उपचारमा अवश्य पनि सहयोग जुट्नेछ र क्यान्सरका विषयमा महिलामा जनचेतना बढ्नेछ भन्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment