Monday, December 31, 2012

बिकिनीमा जेनिफरले के के देखाइन ? (फोटो फिचर सहित)




पुस १६, अमेरिकन फिटनेस मोडल जेनिफर निकोल ली हिजोआज मियामीमा छुट्टि मनाउँदै छिन् ।  मियामीको बीचमा जेनिफरले निकै मस्ती गरेकी छन् । साथै उनले यस मस्तीका क्रममा हट अन्दाज प्रस्तुत गरिन् । मियामीमा जेनिफर रेड बिकिनी लगाएर निकै हट देखिएकी थिइन् ।
यति मात्र नभै उनले बीचमा गीत सुनेर इन्जोय समेत गरिरहेको देखिन्थ्यो । उनका छुट्टिका क्रममा देखिएको हट अन्दाजहरू हेर्नुहोस ।

No comments:

Post a Comment