Monday, December 31, 2012

लिन्डसे लोहानले अब पोर्न फिल्ममा काम गर्ने

लण्डन, पुस १६, अभिनेत्री लिन्डसे लोहानले कथित रूपमा एक वयस्क फिल्ममा काम गर्न स्वीकार गरेकी छन् । एक वेबसाइट सूत्रलाइ उद्धृत गर्दै बताइए अनुसार लोहानको अभिनय करिअरको अन्त हुँदैछ र अब उनका साथमा प्रतिष्ठित मानिसहरू काम गर्न चाहँदैनन् ।
समाचारमा जनाइए अनुसार लोहान नादिया सुलेमानद्वारा तयार `ओक्टोमम` नामको एक वयस्क फिल्ममा काम गर्न लागेकी छन्, जसलाइ अमेरिकी फिल्म जगतमा पोर्न फिल्म भनेर मानिन्छ । यस समाचारका कारण कयौं विवादहरूमा पर्दै आएकी लोहानलाइ आफुलाइ राम्रो बनाउनका लागी आजकल वकिलहरूलाइ मोटो फीस दिनु परिरहेको छ । यहि कारणले पनि पैसाको कमी पुरा गर्नका लागी उनले यस प्रकारको फिल्ममा खेल्न लागेको हुन सक्ने अनुमान अहिले गरिन थालेको छ

No comments:

Post a Comment