Wednesday, December 26, 2012

रागिनी एमएमएस २ को तयारीमा सन्नी लिओन


                          रागिनी एमएमएस २ को तयारीमा सन्नी लिओन
            

 पुजा भट्टको जिस्म २ बाट बलिउड डेब्यु गरेकी इन्डो - क्यानेडियन पोर्नस्टार सन्नी लिओन एकता कपुरको सेक्स-हरर फिल्म रागिनी एमएमएस २ को तयारीमा जुटेकी छिन्। २०११ मा आएको सस्तो बजेटको फिल्म रागिनी एमएमएस सुपरहिट भएको थियो। निला चलचित्रमा अभिनय गर्दै आएका सन्नी लिओनको यो दोस्रो बलिउड फिल्म हुनेछ। 'यसको तयारी सुरु भएको छ जसले मलाई एक्साइटेड बनाइरहेको छ,' सन्नीले ट्विट गर्दै भनेकी छिन्, 'मलाई विश्‍वास छ मैल अर्को ठूलो व्यानरको फिल्ममा काम गर्न पाउनेछु।

No comments:

Post a Comment