Thursday, December 27, 2012

सेक्समा गर्न नहुने गल्ती

- सेक्स सम्बन्धका दौरान आफ्नो पाट्नरबाट अन्त फोकस नहुनुहोस्, आसपासको संसार पूरै भुल्नुस् ।
- सेक्ससम्बन्ध राख्नासाथ तुरुन्त नसुत्नुस्, अनि पार्टनरबाट टाढा पनि नबस्नुस् । बरु आफ्नो पार्टनरसँग थोरै कुरा गर्नुहोस् । अथावा सामान्य मसाज गर्नुहोस् ।
- साथी मानसिक रूपमा अस्वस्थ्य भएको वा तनावमा भएको अवस्थामा सेक्स सम्बन्ध राख्न नखोज्नुहोस् ।
- सेक्सका समयमा बाहिरी कुराकानीभन्दा पनि रोमान्स र प्रेमको कुरा गर्नुहोस् ।
- सम्भव भएसम्म मन्द प्रकाश र हल्का संगीत वातावरणमा राख्न सकिन्छ । यसले गर्दा दुवै साथीले एकअर्कालाई आफ्नो साथमा महसुस गर्न सकुन् ।

No comments:

Post a Comment