Wednesday, December 26, 2012

कीमका ‘न्यूड कामुक’ तस्विर ले मचायो धमाका






अमेरिका । टेलिभिजन स्टार कीम कार्डसिन प्राय तस्विरका कारणले चर्चामा रहने गरेकी छन् । उनले पुनः ब्रा र पेन्टीमा एक से एक कामुक तस्विर खिचेर सार्वजनिक गरेकी हुन् ।
उक्त तस्विरका कारण उनी विश्वमा आकर्षणको केन्द्र समेत बनेकी छन् । ३२ वर्षीया कीमका तस्विर उनले अहिले सम्म सम्म सार्वजनिक गरेका मध्य अत्यन्तै कामुक र सुन्दर छन् । उनले सार्वजनिक गरेका धेरै तस्विर मध्ये केही न्यूड रहेका छन् ।
तस्विरमा मात्र होइन उनका टिभि कार्यक्रम पनि अत्यन्तै राम्रा हुने गरेको एजेन्सीले जनाएको छ

No comments:

Post a Comment