Saturday, December 22, 2012

धुब्रे फेरी माडी फर्कियो,धुब्रेले माडीमा ५ वटा घर भत्कायो

८ पुस, चितवन । माडी कल्याणपुर ६ हरिनगरमा धुब्रे पसेको छ । धुब्रे नामको जंगलि हात्तीले फेरी माढीमा रहेका सुकुम्बासीबस्तिका पाँच वटा घर भत्काएको छ । स्थानीयबासीले बताएका अनुसार उक्त घरमा आक्रमण गर्ने हात्ती ध्रुवे नै भएको बताएका छन् । तर त्यसको यकिन पुष्टि भने हुन सकेको छैन् ।

No comments:

Post a Comment