Thursday, December 27, 2012

नेताहरुले मुलुककै खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको


नेताहरुले मुलुककै खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको
राजनीतिक अबस्था प्रति जनतामा निराशा बढिरहेको बिष्लेषण भईहेको समयमा लोकप्रिय कलाकार महजोडीले नेताहरुले मुलुककैको खिल्ली उडाएको र उनीहरूलाई सवक सिकाउने बेला आएको टिप्पणी गरेका छन्। उनीहरुले लोकतन्त्र र गणतन्त्र जस्ता जनप्रिय राज्यको पनि बेईजेत गरेको र सवक सिकाउने बेला आएको छ ।
<iframe width="560" height="315" src="http://www.youtube.com/embed/u_nvkvzmvFU" frameborder="0" allowfullscreen></iframe>

No comments:

Post a Comment