Tuesday, December 11, 2012

सन्तोषको हृयाट्रिकसँगै थ्रीस्टारद्धारा हिमालयन शेर्पा पराजित

एक बलिउड फिल्मको प्रमोसनका लागि मुम्बइमा भएको कार्यक्रममा कल्पनाले आफ्नो नांगो पिठ्यूँ दिक्क लाग्नेगरी प्रदर्शन गरिन् । ब्याकलेस राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले हिमालयन शेर्पालाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा थ्रीस्टारले सन्तोस राहुखलको हृयाट्रिकको मदतमा हिमालयन शेर्पालाई ३-२ ले पराजित गरेको हो । थ्रीस्टारका पूर्व प्रशिक्षक मेघराज केसीले हिमालयन शेर्पा क्लब सम्हालेपछि दुई क्लबको यो पहिलो भेट हो । जितपछि थ्रीस्टार ५ खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पा ४ अंकका साथ १३ औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो । ३७ औं मिनेटमा गणेश खड्काले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाति अग्रता दिलाएका हुन् । थ्रीस्टारका लागि कप्तान साहुखलले पहिलो हापको अन्तिममा गोल गर्दै बराबरी गोल फर्काए भने ५९ औं मिनेटमा दोस्रो गोल गर्दै थ्रीस्टारलाई २-१ को अग्रता दिलाए । निकै रोमान्चक खेलको ५६ औं मिनेटमा गणेशले हिमालयन शेर्पाका लागि बराबरी गोल फर्काए ।

खेल रोमान्चक भइरहेको अवस्थामा ७५ औं मिनेटमा जेन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि हिमालयन शेर्पा १० खेलाडीमा सिमित भयो । त्यसपछि हिमालयन शेर्पाले रक्षात्मक खेल खेलेको थियो । खेल २-२ को बराबरीमा रहेको अवस्थामा इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दै सन्तोसले हृयाट्रिक मात्र गरेनन्, थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाए ।

यसअघि भएको खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले जाउलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । जितसँगै ५ खेलबाट १३ अंक जोडेको आरसीटी दोस्रो स्थानमा उक्लिएको छ । समान १३ अंक नै भएपनि मच्छिन्द्र गोलअन्तरका आधारमा पहिलो स्थानमै कायम छ ।

नुनराज काफ्लेले दोहोर पहेलो कार्ड खादै बाहिरिएपछि दशमा सीमित आरसीटीका लागि खेलको ५३ औँ मिनेटमा अमर डंगोलले गरेको गोल नै निर्णायक बन्यो ।

 पहिरनमा रहेकी कल्पनाको अनुहार भन्दा झण्डै चाउरिएको र बेस्सरी तुनाले कँसिएको नग्न पिठ्यूँ हेर्नुपर्दा उक्त कार्यक्रममा आएका दर्शकलाई पनि दिक्क लागेको थियो । साँच्ची नांगो पिठ्यूँ मात्रै देखाउँदा यी सुन्दरी मोडेलको सुन्दरता पनि कति फिक्का भएछ हगि ?

No comments:

Post a Comment