Monday, December 24, 2012

कुखुराको चल्ला होइन,मान्छेको बच्चा टिप्यो चिलले(भिडियो सहित)

 कुखुराको चल्ला होइन,मान्छेको बच्चा टिप्यो चिलले(भिडियो सहित)
चिलले कुखुराको चल्ला टिपेको त हामीले सुन्दै र देख्दै आएका हौं । तर, मान्छेको बच्चालाई नै टिपेर लग्यो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

क्यानडाको एक सार्बजनिक पार्कमा यस्तै घटना भएको छ । आकासमा उड्दै गएको गोल्डेन चिलले पार्कमा खेलिरहेको बच्चालाई आफ्नो पन्जाले समाएर लग्यो ।

केही उचाईसम्म पुगेपछि छेउमै रहेका व्यक्तिहरुले चिललाई धपाउने कोशिश गरे र बच्चाको तौलका कारण चिलको पन्जाबाट फुत्कियो । यस घटनामा बच्चालाई कुनै गम्भीर चोट भने नलागेको बताइएको छ ।

चिल्लले बच्चालाई टिपेर लगेको भिडियो अहिले यू ट्यूवमा चर्चामा छ ।

हेरौ कसरि टिप्यो त् चिलले मान्छेको बच्चालाई भिडियोमा:

No comments:

Post a Comment