Sunday, December 30, 2012

बेडसिन पश्चात पुजनाको अर्को उत्तेजक रुप (फोटो फिचरसहित)




बेडसिन पश्चात पुजनाको अर्को उत्तेजक रुप (फोटो फिचरसहित)
चलचित्र ‘रक्षा’ मा नायक अशोक फुयाँलसँग बेडसिनको दृश्य दिएर एकाएक चर्चामा आएकी नायिका पुजना प्रधान पुन एकपटक यही चलचित्रको आइटम गीतमा उत्तेजक रुपमा प्रस्तुत भएकी छिन् ।अर्जुन पोखरेलको संगीतमा तयार भएको चलचित्रको एक आइटम गीतको छायांकन आइतबार मह स्टुडियोमा गरिएको हो । ‘आखाले भन्छ हेरौ तिमीलाई’ बोलको गीतमा पुजनाले उत्तेजक आइटम नृत्य गरेकी हुन्

No comments:

Post a Comment