Tuesday, December 4, 2012

चीनमा भयो हस्तमैथुन प्रतियोगिता (फोटोफिचर सहित)



चीनमा भयो हस्तमैथुन प्रतियोगिता (फोटोफिचर सहित)
यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता हुन्छन् हँ ? हुँदाहुँदा निकै कठोर कानून भनिएको चीनमा समेत हस्तमैथुन प्रतियोगिता भएको छ ।
विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
वाकाथन नाम दिइएको उक्त प्रतियोगितालाई सेक्स टोय निर्माता Aihuirun.com ले प्रायोजन गरेको हो ।
प्रतियोगितामा दश जना पुरुष प्रतियोगीहरु सहभागी थिए । प्रतियोगीहरुले आफ्नो लिंगलाई सुन्तला रंगको मगले छोपेर एक हातले हस्तमैथुन गरेका थिए । हस्तमैथुनमा लिप्त प्रतियोगीहरुका अगाडि निकै सेक्सी मोडेलहरुले विभिन्न यौन खेलौनाहरुको साथमा नाच देखाएका थिए । प्रतियोगिता ग्वाङ्डोङ प्रान्तको सेन्झेन सहरमा सम्पन्न भएको हो ।

No comments:

Post a Comment