कटि्रनाको जन्मदिन लण्डनमा को सग छिन् त ..???
बलिउड सुन्दर नायिका कटि्रना कैफ आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी छिन् । १५ बर्ष अघि भारत आएकी कटि्रनाले बलिउडमा यतिबेला राज गरिरहेकी छिन् । बलिउड प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिएकी कटि्रना हाल अर्का नायक रणवीर कपुरसँग नजिक छिन् ।
रणवीरसँग स्पेनमा छुट्टी मनाएर फर्के लगतै कटि्रना साउन १ अर्थात जुलाई १६ मा परेको आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी हुन् । यो बर्षको अन्त्यमा मात्र कटि्रनाको चलचित्र धुम ३ आउने छ । यसैले पनि उनी यतिबेला खाली बसेकी छिन् ।
कटि्रनाको सिनेमा नआउदा अन्य नायिकाले उछिनेको विश्लेषण गरिएको छ । नायिका दीपिका पादुकोणले अभिनय गरेका सिनेमाले लगातार १ सय करोडको क्लबमा सामेल भइरहदा कटि्रना भने खाली हात बसेकी छिन् । गतबर्ष उनले अभिनय गरेका दुई चलचित्र ‘एक था टाइगर’ र ‘जब तक हे जान’ १ सय करोडको क्लबमा नाम लेखाउन सफल भएका थिए ।
बलिउड प्रवेशसँगै चर्चामा आउन सफल कटि्रनाको जन्मदिनमा उनी त खुशी छिन् नै उनका फ्यानहरु पनि निक्कै खुशी छिन् । बलिउड सुन्दर नायिका कटि्रनालाई जन्मदिनको अवसरमा हाम्रो तर्फबाट पनि शुभकामना ।
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874