Thursday, July 18, 2013

कन्सर्टमा फ्यानसँग क्रुद्ध रिहाना, बोलिन् अश्लिल शब्द

कन्सर्टमा फ्यानसँग क्रुद्ध रिहाना, बोलिन् अश्लिल शब्द

विश्व चर्चित गायिका रिहाना एक कन्र्सटको क्रममा केही फ्यानहरुसँग क्रुद्ध भएकी छिन् । निर्धारित समय भन्दा १ घन्टा ढिलो स्टेजमा उक्लिएपछि रिहानालाई केही फ्यानहरुले नराम्रो व्यवहार गरेका थिए ।फ्यानहरुले रिहानालाई गिफ्ट भन्दै स्टेजमा केही कुराहरु फ्याकेका थिए । यसपछि रिहानाले भनिन्, ‘यहाँ केही राम्रा र केही नराम्रा मानिसहरु छन् तर जसले यो फ्याकेको उसको गिफ्ट म सुरक्षित राख्छु तर उसलाई म बाहिर निकाल्न लगाउँदिन ।’

रिहानाले आक्रोशित भएपछि केही अश्लिल शब्द पनि प्रयोग गरेकी थिइन् । जसको भिडियोलाई विभिन्न संचारमाध्यहरुले विप प्रयोग गरेर प्रस्तुत गरेका छन् । रिहानालाई डाइमण्ड टुरका क्रममा यस्तो अवस्था भोग्नुपरेको हो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete