Thursday, July 18, 2013

२ बर्षमा बिहे गर्ने सुन्दर नायिकको को बन्ला त राजा ?

२ बर्षमा बिहे गर्ने सुन्दर नायिकको को बन्ला त राजा ?

बेहुला बेहुली मात्र बस्नको लागि तयार पारिएको आसनमा नायिका अशिष्मा नकर्मी एक्लै भइन् । २ बर्ष भित्र बिहे गर्ने सोचाईमा पुगेकी नायिका अहिलेसम्म जोडी नबनाएको बताउछिन् । नायक यशराजको बिहेमा पुगेकी अशिष्मालाई आफ्नो जीवनको राजकुमार को हुन्छ, कुनै पत्तो छैन । भन्छिन्, ‘म त एरेन्ज म्यारिज नै गर्छु । २ बर्षमा बिहे गर्ने ५ बर्ष भित्रमा एउटा सन्तान घरमा भित्राउने’ ।‘केटा त बुवाले खोजेको नै गर्ने हो, लभ म्यारिजमा खासै विश्वास छैन’, बिहेको माहोल भएकाले होला उनी पनि यस्तै कुरा गर्दै थिइन् । चलचित्र ‘अन्तराल’बाट आफ्नो अभिनय खुबी देखाइसकेकी अशिष्मालाई साउन पनि लागेछ । यसैले हातमा चुरा र साडी लगाएर उनी पार्टीमा पुगेकी थिइन् ।

बर बधु बस्ने आसनमा एक्लै भएपछि अशिष्मा खाली भएको स्थानमा को बस्ला खै भनेर प्रश्न गरिरहेकी थिइन् । छेउमै उभिएका एक नायकले भने, ‘यति सुन्दर मानिसको जीवनमा कोही न कोही त आइहाल्छ नि, किन चिन्ता ।’

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete