Thursday, July 18, 2013

पोर्न नायिका सन्नीको माग ‘ए’


पोर्न नायिका सन्नीको माग ‘ए’

मुम्बई । पोर्न फिल्मकी नायिका सनी लियोनले आफूद्वारा अभिनित फिल्महरु राम्रा र भद्र हुनु पर्ने माग गर्न थालेकी छन् ।
सनीले अबका दिनमा आफूले अभिनय गरेका हलिउड फिल्महरुले ‘ए’ सर्टिफिकेट पाउनु पर्ने ईच्छा जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गोवामा सुटिङ चलिरहेको सनीको पछिल्लो फिल्म ‘जैकपाट’मा सेक्स सम्बन्धी केही दृश्य दिन आनाकानी गरेकी छन् । यो फिल्ममा सनीको हीरो सचिन जोशी छन् ।
कैजद गुस्तादले ‘जैकपाट’लाई निर्देशन गरेका छन् । सनीले आफ्ना दृश्यलाई खबै ख्याले गरेर दिने गरेको समाचारमा जनाईएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete