Thursday, July 18, 2013

दुई नायिकाका चर्तिकला (भिडियो सहित)

बलिउडका मोडल एवं नायिकाद्वय पूनम पाण्डे र शर्लिन चोपडाले आफ्ना फिल्मलाई प्रमोसन गर्न भिडियो लिङकहरु सार्वजनिक गरेका छन् । उनीहरुका आ–आफ्ना भिडियो लिङकले खुब चर्चाकमाएका छन् । पूनम आफ्नो तथाकथित नाङगो फोटोका कारण चर्चामा छिन् । मंगलवार पूनम पाण्डेले आफ्नो ट्वीटरबाट ‘नशा’ नामक फिल्मको ‘बाथरुप एमएमएस’ सार्वजनिक गरिन् । त्यस लगत्तै शर्लिन चोपडाले पनि आफ्नो फोटोशुटको भिडियो पनि सार्वजनिक गरिन् । भारतीय सञ्चारमाध्यमहरुले दुवै नायिकाहरुको सो चर्तिकलालाई आफूहरुको प्रचारका लागि गरिएको नाटकको संज्ञा दिएका छन्

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete