Thursday, July 18, 2013

शाहरुख फेरि विवादमा पुरस्कार किनबेचको आरोप

शाहरुख फेरि विवादमा पुरस्कार किनबेचको आरोप शाहरुख खानलाई पुरस्कार किनबेचको आरोप लागेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउड नायक शाहरुखले पुरस्कार पाउनका लागि एउटा म्यागेजिनका सम्पादकलाई रकमको लोभ देखाएका हुन् । आफ्नो कैरियरको शुरुआतका दिनमा शाहरुखले पुरस्कार पाउनका लागि रकम दिएर किन्न खोजेको समाचारमा जनाईएको छ । रकम दिन खोजे पनि शाहरुखको सो प्रस्तावलाई म्यागेजिनका सम्पादकले अस्वीकार गरेको जनाईएको छ । स्वयं शाहरुखले पनि आफ्नो शुरुवाती दिनमा रकम दिएर पुरस्कार लिन खोजेको स्वीकार गरिसकेका छन् । एजेन्सी

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete