Thursday, July 18, 2013

सृष्टि श्रेष्ठको सेक्सी २० फोटो





 सृष्टि श्रेष्ठको सेक्सी २० फोटो
मिस नेपाल २०१२ को बिजेता सृष्टि श्रेष्ठ  चितवनको नारायणघाटमा जन्मेका हुन् । मिस नेपाल २०१२ मा सृष्टिले अरु १५ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपालको ताज आफ्नो टाउकोमा पहिरन सफल भएकी हुन् । चाइनामा भएको मिस वल्ड २०१२ मा नेपालको तर्फ बाट सहभागी भइ क्वाटर फाइनल सम्म  पुग्न सफल भएकी थिईन् । मिस वल्डमा अहिले सम्मको नै नेपालको मिस नेपाल क्वाटर फाइनल सम्म पुग्न सफल भएकी मिस नेपालमा सृष्टि श्रेष्ठ लाई लिइन्छ । सृष्टि श्रेष्ठ मिस वल्ड २०१२ को विच ब्युटी मा ८ औ सम्म पुग्न सफल भएकी थिईन् । मिस वल्ड २०१२ मा सृष्टि श्रेष्ठ टप १०
मल्टिमिडिया अवार्ड  र टप १० बेस्ट डान्सर बन्न सफल भएकी थिइन् । सृष्टि श्रेष्ठले मोडलिंग लण्डनबाट सुरु गरेकी हुन् ।  ५ फिट ९ इन्च उचाई कि धनि सृष्टि श्रेष्ठको टप हट सेक्सी २० फोटो हरु हेर्नु होस् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete