Thursday, July 18, 2013

कसैको ओछ्यान तताएको छैन : शुष्मा ‘मैले टु पिस पनि लगाएको छैन’


कसैको ओछ्यान तताएको छैन : शुष्मा
‘मैले टु पिस पनि लगाएको छैन’
नायिका शुष्मा कार्की पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आइटम गीतमा हुने नृत्यका कारण चर्चामा छिन् ।
चलचित्र अभिनयमा पनि हट नायिकाको सूचिमा आफूलाई सूचिकृत गर्न सफल यी नायिकाको ब्यास्तता अहिले आइटम नृत्यदेखि अभिनयसम्म छ ।
बेलाबखतमा स्वदेशी कार्यक्रममा मात्र हैन विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने शुष्माका कार्यक्रममा हट प्रस्तुतीले सबैको मन जित्न सफल छिन् ।
शरीरका केही भागमा टाटु बनाएर अहिले चर्चामा रहेकी शुष्मा समय अनुसार चल्नका लागि शरीरका बिभिन्न भागमा टाटु बनाएको बताउँछिन् । उनको टाटुको अर्को उदाउँदै गरेको कलाकार हो रे ।
सुदर्शन थापासंगको प्रेम ब्रेकअफ पछि आफू कसैको प्रेममा नपरेको उनको दावी छ । बेलाबेलामा नयाँ प्रेमीका साथ देखिदै पनि आएकी छन् शुष्मा । ‘मेरो प्रेमी अहिले छैन कोही पनि छैन,’ उनले भनिन् ।
आफू आफ्नै परिवारको सहयोगले कलाकारितामा छिरेको बताउने शुष्मा कलाकारिताका लागि अहिलेसम्म कसैको ओछ्यान नतताएको दाबी गर्छिन् ।
रिलको अभिनयमा सेक्सी देखिदै आएकी शुष्माको जीवनमा चाहिँकतीको सेक्सी छन् त भन्ने प्रश्नमा उनको भनाई छ, ‘म धार्मिक किसिमको युवती हुँ ।’
‘मलाई सेक्सको बारेमा कुनै कुराकानी मन पर्दैन,’ उनले भनिन्, ‘मैले टु पिस पनि लगाएको छैन ।’

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete