Saturday, July 13, 2013

हावाले लुगा उडाएपछी के के देखियो (फोटोसहित)


हावाले लुगा उडाएपछी के के देखियो (फोटोसहित)

चार्लोट्टे डवसन सुन्दर मोडेलको रूपमा चिनिने नाम हो । हास्य कलाकार लेसकी छोरी समेत रहेकी चार्लोट्टे निकै सुन्दर पनि छिन् र उनको शरिर पनि सुन्दरताको लागि प्रशंसायोग्य नै छ । उनको सुन्दरतामा धेरै लठ्ठिने पनि गर्छन् । यीनै चार्लोट्टे केही समयअघि वार्वाडोव मालफक्सनको शिकार बनेकी छिन् । सपिङ गर्नका लागि बजारतर्फ गइरहँदा उनलाई हावाले निकै सतायो । लिभरपुलको एक बजारमा किनमेलका लागी हिडिरहेकी उनको शरिरको लुगा बेइमान हावाले उडाईदिएपछि पनि उनी लुगालाई सम्हाल्दै मुस्कुराउन बाध्य भइन् । वरपरका मानिसले उनीमाथी दृष्टी पुर्याएपछी त उनलाई झन् लाज लाग्यो र हतार हतार हावाको बेगले उडाएको लुगालाई सम्हाल्न थालिन् । उनले लगाएको ब्याकलेस लुगा र त्यसमाथी लगाएको पालतो ज्याकेटले उनको छेऊतिरबाट देखिने वक्षस्थल छोपिएको थियो तर जब हावाले ज्याकेटलाई हावामा उचाल्न थाल्यो तब उनको ज्याकेटले छोपेको उक्त भागलाई उदांगो पारिदियो । यसरी आफूले ज्याकेटले छोपेको भाग उदांगो भएपछी उनले हत्तपत्त ज्याकेट तानेर छोप्ने प्रयास गरेकी थिइन् । सो दृश्यलाई एक फोटोग्राफरले भने तत्काल आफ्नो क्यामरामा कैद गर्न सफल भए । उनको उक्त अवस्थाको तस्विर पनि सार्वजनिक गरियो

No comments:

Post a Comment