Wednesday, July 17, 2013

कतिपय यस्ता यौन उत्तेजक सपना देखेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन्

कतिपय यस्ता यौन उत्तेजक सपना देखेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन्



कतिपय यस्ता यौन उत्तेजक सपना देखेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन् भने अर्को थरी वीर्य स्खलन हुनै लागेका बेला ब्यूँझिन्छन्। केहीको त निद्रै खुल्दैन र बिहान ब्यूँझिसकेपछि मात्र थाहा पाउँछन्। जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। वीर्य यौनाङ्ग क्षेत्रमा रहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग र अण्डकोष तथा वरिपरिका क्षेत्र साबुन पानीले धुनुपर्छ। तन्ना वा आफ्नो पहिरनमा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराले पनि निकै चिन्ता उत्पन्न हुन्छ। अण्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।

स्वप्नदोषका सम्बन्धमा उचित जानकारी नपाइने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन्। पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको शंका पनि हुन्छ। यसलाई अन्य कतिपय कुराहरूसँग जोडिन्छ। यसमा कुनै हानिकारक असर हुँदैन। बुझ्नुभयो होला यसमा केही गर्नुपर्दैन। अनावश्यक रूपमा उपचार गराउँदा आफूलाई होइन व्यवसायीहरूलाई मात्र फाइदा हुन्छ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete