Friday, July 19, 2013

बाबुको सम्पत्ति हडप्न दिदीले बहिनीलाई बन्धक बनाएपछि...

बाबुको सम्पत्ति हडप्न दिदीले बहिनीलाई बन्धक बनाएपछि... सम्पत्ति भनेपछि महादेवका पनि तीन नेत्र भन्ने नेपाली उखान छ। यही उखान चरितार्थ भएको छ, सुनसरीको धरानमा। जहाँ एउटी दिदीले बाबुको सम्पत्ति हडप्न दुई वर्षदेखि बहिनीलाई बन्धक बनाएर यातना दिएकी छिन्। दिदीले सम्पत्ति लिनका लागि बहिनीलाई बन्धक बनाएको छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरीले बहिनीको उद्धार गरेको छ। सुनसरीको धरानमा सम्पत्ति हडप्ने उद्देश्यले दुई वर्षदेखि कोठामा बन्धक बनाइएकी एक महिलाको प्रहरीले उद्दार गरेको छ। आफ्नै दिदी रनमाया खड्काद्वारा बन्धक बनाइएकी धरान अमरपथकी ६० वर्षीया रुद्रकुमारी राईलाई प्रहरीले उद्दार गरेको हो। आफ्नै दिदीले बन्धक बनाएको कुरा स्थानीयवासीले खबर गरेपछि प्रहरीले उनको उद्दार गरेको छ पुरा भिडियो हेर्नुहोस !!!

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete