Wednesday, July 17, 2013

रोनाल्डो यूरोकपको हार मेटाउन गर्लफ्रेन्डसंग

रोनाल्डो यूरोकपको हार मेटाउन गर्लफ्रेन्डसंग




यूरो कप फुटबलमा आफ्नो टिमलाई फाईनल मा जिताउन नसकेका रोनाल्डो आफ्नो गर्लफ्रेन्डसंग समुद्रीतटमा घुमेको अवस्थामा क्यामेरामा कैद भएका छन । फाईनलमा स्पेनसंग ४, ० को अन्तरले हारेपछि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो रोएका थिए । रियल मेड्रिडका सेलिब्रेटी रोनाल्डोको देश पोर्चुगल फाईनलमा पुगेपछि रोनाल्डोप्रति अझै धेरै आशा फुटबल प्रेमीहरुले गरेको थिए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete