Thursday, July 18, 2013

पूजा’ प्रिती जिन्टाका ‘खोपिल्टा’मा आकर्षित

पूजा’ प्रिती जिन्टाका ‘खोपिल्टा’मा आकर्षित
मुम्बई । बलिउड नायिका पूजा चोपडाले आफूलाई युवा युवतीको गालामा देखिने ‘खोपिल्टा’ (डिम्पलस्) मनपर्ने गरेको बताएकी छन् ।
आफ्ना नजिकका साथीहरुसँग पूजाले अन्य विषयले भन्दा पनि युवा युवतीको गालामा रहने खोपिल्टो अति मनपर्ने भन्ने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पूजालाई फूल, हीरा, चॉकलेट्स या कैंडल लाइट डिनर खासै मन नपर्ने गरेको बताउने गर्छिन् । पूजाले गालामा देखिने आकर्षक ‘खोपिल्टो’लाई खुबै आकर्षित गर्ने गरेको उल्लेख गरेकी छन् ।
‘मलाई साथै देखि कुकुर खास मन पर्छ,’ पूजाले भनिन्, ‘गालाको खोपिल्टो (डिम्पल्स) मलाई नायिका प्रिती जिन्टाको खुब मन पर्छ ।’

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete