Monday, July 22, 2013

एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौन प्यास मेटाइदिए बापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याइन

 एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौन प्यास मेटाइदिए बापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याइन

भिडियो हेर्न तल क्लिक गर्नु होला
७७ वर्षकी एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौनको प्यास त मेटाइन् तर त्यो वृद्धलाई घरको न घाटको समेत पारिन् । पछिल्लो ७ वर्षभित्र त्यो वृद्धको पुरुषको ओछ्यान तताइदिएबापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याउन सफल भइन् ।
ती महिलाले हरेक पटकको सेक्समा त्यो मान्छेसँग रकम माग्थिन् र त्यो पुरुषले पनि खुरुखुरु रकम दिन्थ्यो । ती महिलाले आफुसँग ऋण मागेका होलिन् भन्ठानेर उसले रकम दिएको रहेछ । तर ती महिलाले लगातार पैसा माग्ने र लगेको पैसा फिर्ता गर्नेतिर ध्यान नै नदिएपछि बुढो झस्किएछ र पैसा मागेछ । तर उनले त्यो पैसा सेक्स बापत पारिश्रमिकको रुपमा आफुले लिएको बताइन् । इन्तु न चिन्तु भएर अन्त्यमा त्यो पुरुष आफु ठगिएको भन्दै ती महिलाविरुद्ध अदालतमा गयो । मध्य जापानको सिजुओकामा रहेको एक अदालतले ती महिलाले पुरुषसँगबाट लिएको सबै रकम फिर्ता गर्नुपर्ने ठहर गरेको छ । यद्यपि ती महिलासँग न त त्यो रकम फिर्ता गर्ने क्षमता छ, न त इच्छा नै । तर अदालतको फैसला कार्यान्वयन गराउन त्यो पुरुषले अब विभिन्न उपाय भने अपनाउन पाउनेछ । भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस भिडियो हेर्न तल क्लिक गर्नु होला

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete