Wednesday, July 17, 2013

भेराईटी खोज्छन सेक्समा महिलाहरु

भेराईटी खोज्छन सेक्समा महिलाहरु


यौन स्वास्थ  र यसको व्यवहार नामक खोजबाट अमेरिकी यनिभर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र  पुरुषमा व्यापक भिन्नता रहेको पत्ता लगाएको छ।  खोजमा पुरुषहरु  पुर्णरुपमा सन्तु्ष्ट हुनलाई यौनअङगमा प्रयोग आउनै पर्ने ुभेजिनल इन्टरकोर्सु को आवश्यक्ता पर्ने बताइएको छ भने महिलाको हकमा यो लागु नहुने तथ्य युनिभर्सिटीमा गरिएको खोजमा बाहिर आएको छ।  खोजका अनुसार महिलाहरु सेक्समा ुभेराइटीु चाहान्छन् तर ुभेजिनल इन्टरकोर्सु हुनै पर्दछ भन्ने छैन् ।  खोजमा यौन व्यवहारका साथै ४० भन्दा बढि यौन जन्य क्रियाकलापका बारेमा अध्ययन गरिएकोबताइएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete