Saturday, July 13, 2013

तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ ।तरुनिलाई नक्कली नोट दिएर यौनको प्यास मेटाउने पुरुषहरुको चर्तिकला


तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ ।तरुनिलाई नक्कली नोट दिएर यौनको प्यास मेटाउने पुरुषहरुको चर्तिकला

तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ । पुरुषहरु आफ्नो यौन तृष्णा मेटाउन नक्कली नोटको साहारा लिन थालेका छन् । एसियाकै रेडलाइट क्षेत्रमध्ये पर्ने पश्चिम बंगालका यौनकमीहरु एउटा अनौठो समस्यामा परेका छन् । उनीहरुलाई ग्रहकले यौन सन्तुष्टि दिएबापत दिएको रकम नक्कली हुने गरेपछि उनीहरु हैरान भएका हुन् । पश्चिम बंगलको सोनागाछीमा १० हजारभन्दा बढी यौनकर्मी कार्यरत छन् ।winnerपहिले पहिले यौन रोग र एचआईभी एड्सजस्ता रोगबारे चेतना फैलाउने समाजिक संस्थासमेत अहिले उनीहरुलाई कसरी नक्कली नोट चिन्ने भनेर तालिम दिन्छन् । पछिल्ला महिनामा यौन व्यवसायमा संलग्न युवतीहरुसँग ५ सय र हजारका नोटहरु पाउँन थालेपछि प्रहरी प्रशासन पनि अचम्म मा परेको छ ।

अधिकारीहरुका अनुसार यी नोटहरु बंगलादेशबाट आउँछन् । सोनागाछीका धेरै महिलाको आम्दानी एक सय भारु भन्दा कम छ । झन् यो नक्कली नोट समस्याले उनीहरुलाइै हैरान बनाएको छ । यौनकमीहरु ग्रहक भड्कने र पक्राउ होइने डरले प्रहरीकोमा उजुरी गर्न जना डराउँछन् ।
हलिे भने यसै सम्बन्धी काम गर्ने शताब्दी जेनाले नक्कली नोट जाँच्ने मेसिन राखेको छ । यौनकर्मी महिलाहरु ग्राहकले नोट दिएपछि तुरुन्त यस मेसिनमा ल्याएर चेक गराउँने गर्छन् । र नक्कली भएमा पुन माग्ने गर्दछन् । यो मेसिन राखिएपछि नक्कली नोटको समस्या २० प्रतिशतले घटेको संस्थाले जनाएको छ । भारतमा यौन व्यवसाय गैरकानुनी भएपनि एक अनुमान अनुसार करिब ३० लाखभन्दा बढी महिला यसमा संलग्न छन् । गैरकानुनी संस्थाहरुभने यसको संख्या अझ बढी हुन सक्ने बताउँछन् ।

No comments:

Post a Comment