Thursday, July 18, 2013

एटीएम” पछी रङ वे मा जिया केसीको अर्को तमासा ( भिडियो सहित )

 एटीएम” पछी रङ वे मा जिया केसीको अर्को तमासा ( भिडियो सहित )

यसअघि पनि अश्लिल चलचित्रहरू खेलेर चर्चामा आइसकेकी कलिउडकी नायिका जिया केसी बेला बेलामा अब फिल्ममा आफुले उत्तेजक दृश्यहरू नदिने भन्ने गर्दछिन । नायिका जिया केसीले फेरि आफ्ना यौन उत्तेजक दृश्यका कारण फेरि चर्चा र विवादमा परेकी छन् । उनले ‘रङ वे’ नामक नेपाली चलचित्रमा यौन उत्तेजक दृश्य दिएका कारण चर्चामा आएकी हुन् । जियाका यौन उत्तेजक दृश्यलाई चलचित्र समीक्षकले अश्लीलको संज्ञा दिएका छन् । हालै यूट्युवमा राखिएको ‘रङ वे’को प्रोमोमा जियाका अत्यन्तै उत्तेजक दृश्य छन् । उनको सो प्रोमोमा देखाईएका दृश्यको चौतर्फी आलोचन समेत हुन थालेको छ । जियाले आफ्नो पेन्टी खोलेर फाल्ने सम्मको दृश्य दिएकी छन् । त्यसै गरेर जियाले सेतो सर्ट भित्र रहेको रातो ‘ब्रा’लाई पनि केटाले निकालेर फालेको दृश्य सहज रुपमा दिएकी छन् । यति मात्रै होइन नायिका जियाले पोर्न स्टार एवं बलिउड्की नायिका सन्नी लियोनलाई समेतमात गर्ने गरी केटा साथीसँग सम्भोग गरेको दृश्य दिएकी छन् । यि र यस्ता दृश्यलाई कसरी हल सम्म पुर्‍याईने चलचित्र निर्माण पक्षलाई चुनौती छन् । सेन्सर बोर्डले यि दृश्यमा कैंची लगाउने पक्का जस्तै रहेको रङ पत्रकार कुबेर गिरीको बुझाई छ ।नेपाली समाजमा पचाउनै नसकिने गरेर ति दृश्य दिएको जानकारहरु बताउछन् । प्रोमा देखिएका केटाको सम्वादले महिलालाई अत्यन्तै होच्याईएका शब्द प्रयोग गरिएका छन् । ति शब्दले महिला यौन र उत्तेजनाका साधन मात्रै हुन् भन्ने सन्देश दिन खोजिएको समीक्षकहरुको भनाई छ । चलचित्र ‘एटीएम’मा पनि जियाले उत्तेजक यौन दृश्य दिएर खबै चर्चा बटुलिन । उनी यौन उत्तेजक दृश्यका कारण चर्चामा रहे पनि ठूला र राम्रा व्यानरका प्रोडक्सनमा भने छाउन सकेकी छैनन् । जियालाई राम्रा निर्देशक र लगानीकर्ताले हाल सम्म पत्याएका छैनन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete