Monday, April 1, 2013

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग युद्धको घोषणा

 उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग युद्धको घोषणा



उत्तर कोरियाले दक्षिण कोरियासँग युद्ध गर्ने घोषणा गरेको छ । अमेरिका र दक्षिण कोरिया सरकारका कारण उत्तर कोरियाले युद्धको घोषणा गर्नुपरेको उत्तर कोरिया सरकारले प्रकाशन गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

हामी नचाहेर पनि युद्धको मुखमा पुगेका छौ, यो सबै अवस्था उत्पन्न गर्ने र युद्ध भड्काउने काम अमेरिकाले गरेको उत्तर कोरियाले जनाएको  छ ।

उत्तर कोरिया र दक्षिण कोरिया बिच बिगत केही बर्ष देखि विवाद कायम रहँदै आएको छ ।

No comments:

Post a Comment