Wednesday, July 17, 2013

ब्रा लगाउने महिलाको वक्षस्थल झनै खुकुलो हुने ?


ब्रा लगाउने महिलाको वक्षस्थल झनै खुकुलो हुने ?


ब्रा ले वक्षस्थल कसिलो बनाउँछ तथा स्तनलाई बढि खुकुलो हुनुबाट रोक्छ भन्ने मान्यता गलत रहेको र ब्रा लगाउने महिलाको वक्षस्थल नलगाउने महिलाको भन्दा झनै खुकुलो हुने पछिल्लो अध्ययनले देखाएको छ ।
एक फ्रान्सेली शोधकर्ता जिन डेनिसले १५ वर्ष लगाएर गरेको अध्ययनले महिलाको वक्षस्थल ब्रा ले बढि खुकुलो पार्नुका साथै ब्रा लगाउँदा पिठ्यूँको दुखाइ पनि कम गर्छ भन्ने मान्यता गलत रहेको देखाएको छ ।
अध्ययनका क्रममा ब्रा नलगाउने महिलाका वक्षस्थलका मांशपेशी बढि कसिला तथा तन्दुरुस्त पाइए । ब्रा लगाउने बानी परेपछि वक्षस्थल कृत्रिम सपोर्टमा निर्भर हुने र स्तनका मांशपेशी छिटै क्षतिग्रस्त तथा कमजोर हुने शोधकर्ताको ठम्याइ छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete