Wednesday, July 17, 2013

आधा घण्टा सम्भोगबाट क्यालोरी चट्


आधा घण्टा सम्भोगबाट क्यालोरी चट्

यौनसम्बन्धलाई बच्चा उत्पादन र मनोरञ्जनसँग मात्र जोडेर हेर्ने जमाना अब अलि रूपान्तरित भएको पाउन थालिएको छ ।

यौन सम्बन्धबाट शारीरिक कसरतको पनि काम हुन्छ भन्ने कुरा सचेत मानिसहरूमा व्यापक हुन थालेको छ । यसै क्रममा एउटा अनुसन्धानले एक मिनेटको चुम्बनमा मात्रै पनि २६ क्यालोरी ऊर्जा खर्च हुने देखाएको छ ।

चुम्बनलाई यौन सम्बन्धका निम्ति अत्यावश्यक भन्दै अनुसन्धानकर्ताहरूले यौन स्खलनले मात्र क्यालोरी ऊर्जा खर्च हुनमा प्रभावकारी नतिजा नदिने जनाएका छन् । बेलायतका आठ सय जोडीहरूबीच गरिएको अनुसन्धानमा चुम्बनलाई यौन सम्बन्धका रूपमा सबैभन्दा बढी क्यालोरी ऊर्जा खर्च गर्ने माध्यम बनाइएमा आधा घण्टासम्मको सम्भोग क्रियाबाट २ सय ११ क्यालोरी ऊर्जा खर्च हुने जनाइएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete