Thursday, July 18, 2013

अभिनेत्री पेसिर हिल्टन पक्राउ

अभिनेत्री पेसिर हिल्टन पक्राउ

लस एन्जलस । हिल्टन होटलकी मालिक तथा चर्चित अभिनेत्री पेसिर हिल्टन पक्राउ परेकी छन् । उनी वेवर्ली हिल्स इलाकामा अत्याधिकगतिमा सवारी साधन चलाएको आरोपमा पक्राउ परेकी हुन् ।
प्रतिघण्टा ४० किलोमिटरको रफ्तार रहेको क्षेत्रमा ६८ प्रतिघण्टा रफ्तारमा गाडी चलाएका कारण पक्राउ गरिएको समाचार एजेन्सीले जनाएको छ ।
पक्राउ परेकी हिल्टनलाई चेतावनीसहित ट्राफिक टिकट दिएर छोडिएको छ । हिल्टन अचेल आफ्नो संगीतकरियार शुरु गर्ने तयारीमा लागेकी छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete