Wednesday, July 17, 2013

फिल्म “एक से एक” को उत्तेजक दृष्य सहित आइटम डान्स सार्वजनिक(भिडियोसहित )


फिल्म “एक से एक” को उत्तेजक दृष्य सहित आइटम डान्स सार्वजनिक(भिडियोसहित )


के गर्छ अब सेन्सरबोर्डले ?

काठमाडौ ९ असार । केही समय देखि नेपाली चलचित्रमा उत्तेजक दृष्य र छाडा शब्द राख्ने होडबाडी नै चलेको छ । नेपाली पmिल्ममेकरहरुलाई नायिकाको पोटिला बक्षस्थल र सेता तिघ्रा देखाएकै भरमा चलचित्रले धेरै र्चचा बटुल्छ । यो भ्रम पmिल्ममेकरहरुलाई चलचित्र लुट, चपली हाइटबाट मिलेको उनिहरु आफै स्वीर्काछन् ।
लुटको आईटम डान्समा उध्रेको चोली, लकको देखाईदिन्छु सबै कुरा पैसा तिरेपछि, मायाज् बारको माया यो माया जस्ता आइटम डान्ससँग आजमात्रै र्अको पmिल्म एक से एक ले र्अको आईटम डान्स युट्युवमा अपलोड गरेको छ । त्यो हो सल सल पानी‘‘‘‘ बोलको आईटम डान्स जसमा महिमा सिलबालले अति नै उत्तेजक दृष्यहरु प्रस्तुत गरेकी छिन् ।
केही दिन अगाडी एटीएम चलचित्रका दिनेश थापालाई चलचित्रमा उत्तेजक दृष्यहरु राखेको र सेन्सरर्बोडको स्वीकृत विना युट्युवमा प्रोमो अपलोड गरेको कारणले र्गदा चलचित्र र्निमातासंघको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरियो । त्यसपछि सेन्सर र्बोडले एउटा र्निणय र्गयो अब स्क्रीप्ट पनि सेन्सरर्बोडबाट पास हुनुर्पछ । तर सो र्निणय सेलाउन नपाउँदै खचाखच पत्रकारहरु भरिएको एउटा हलमा नायक तथा र्निमाता जयकिसन बस्नेतले ‘मिनी ब्लुपmिल्म’ बनाउँछु भनेर सेन्सरर्बोडलाई खुलेआम धम्की दिए । ऐ ६९ र्अथात (मुखमैथुन), नामबाटै अश्लिल भएपछि नाम परिर्वतन गरी नाइन ओक्लक राखि पुन छायांकन गरिएको चलचित्रलाई प्रहरीले हस्तक्षेप गरेर छायांकन नै रोकिदिए । अहिले सो चलचित्रको सम्र्पूण काम बन्द भएको छ । तर आज आएको यो प्रोमोमा किन केही कारवाही हुन सकेन् । च

लचित्र एक से एक का र्निदेशक रमेश पोखरेले सेन्सरर्बोडलाई टेरपुच्छर नलगाएका हुन् त ? तीनवटा पmिल्मको र्निदेशन गरिसकेको पोखरेललाई सेन्सरबोडको र्निणय त पक्कै थाहा होला ।
यसरी सेन्सरर्बोडले हदैसम्मको कारवाही र्गने र्निणय गरेपनि अहिले छयांकन गरिरहेका चलचित्रहरु र्बोडको आचारसंहिता विपरित छन् । छायांकनको क्रममा रहँदा सेन्सरर्बोडबाट कारवाही हुने डरले पmिल्मको नामसमेत नखुलाईकन सुटिङ युनिटका सवारीसाधनहरु काठमाडौमा गुडिरहेका देखिन्छन् । यसरी सेन्सरर्बोड एकातिर रहको छ भने चलचित्र र्अकोतिर अब के हुने हो त्यो भविष्यले नै बतउला ।
सेन्सर बोर्डले अब के गर्ला त्यो हेर्न बाकी छ । अनि तलको भिडियो हेर्नुस अनि तपाईको प्रतिकृया दिनुहोस ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete