Thursday, July 18, 2013

हलिउड अभिनेत्रीले इभा अन्ढरवेयर लगाउँदिनन्

हलिउड अभिनेत्रीले इभा अन्ढरवेयर लगाउँदिनन् तपाईलाई गसिप वा हावादारी लाग्दो हो। झट सुन्दा अच्चम पनि लाग्न सक्छ । तर सत्य यही हो कि हलिउड अभिनेत्रीहरू अन्डरवेयर (भित्रीवस्त्र) लगाउँदैनन्’ धेरैलाई विश्वास हुँदैनथ्यो । विश्वास होस् पनि कसरी ? अभिनेत्रीहरूले ‘अन्डरवेयर’ लगाउँछन् कि लगाउँदैनन् भनेर चेक गर्ने कुरा पनि भएन । तर, आफ्नै साथी गद्दारी भइदियो भने केही लाग्दो रहेछ र १ यसको पछिल्लो उदाहरण बनेकी छन्, अमेरिकन अभिनेत्री तथा टेलिस्टार इभा लोन्गोरिया । यी अभिनेत्रीका कारण हलिउड अभिनेत्रीले ‘अन्डरवेयर’ लगाउँदैनन् भन्ने गसिपको समेत पुष्टि भएको छ । इवाकी एक नजिककी साथीले भनिन्, ‘हो, इभाले कहिल्यै अन्डरवेयर लगाउँदिनन् ।’ अन्डरवेयर गसिपमा सबैभन्दा धेरै लेखिने पनि इभा नै हुन् । त्यसैले इभाले अन्डरवेयर नलगाउने थाहा भएपछि मनोञ्जन पत्रकारलाई के नै चाहियो र । यो साता पनि इवा ‘अन्डरवेयर’ कै कारण चर्चामा आइन् । तर, चाहेभन्दा बढी नै चर्चा पाएपछि इवा पनि दिक्क भएकी छन् । सायद ‘अन्डरवेयर’ विनाको चर्चाले उनलाई सरम लागेको हुन सक्छ । यस सन्दर्भमा ती उनका साथीले थपिन्, ‘लाज सरम भएर के गर्ने रु उनको अन्डरवेयर लगाउने आदत नै छैन ।’ अन्डरवेयरबाहेक इवा पहिरनमा विशेष ध्यान दिन्छिन् । त्यसै पनि यी सुन्दर अभिनेत्रीलाई बेलाबेला आफ्नै खराब वानीले सताउने गरेको छ । केही महिनाअघि एक सार्वजनिक कार्यक्रममा गाउन फुस्किँदा उनी फन्दामा परेकी थिइन् । इभाले पनि आपूmले अन्डरवेयर नलगाउने कुरालाई स्विकारेकी छन् । ‘हो म प्रायः लगाउँदिन,’ उनले भनिन्, ‘मैले मात्र नभई अरू पनि छन् अन्डरवेयर नलगाउनेहरू ।’ इभाको यस्तो वानीलाई दुईथरिले दुईथरिमै परिभाषित गरेका छन् । एकथरि भन्छन्, ‘लोकप्रियता कमाउन इभाले यस्तो सूत्र प्रयोग गरेको हुनुपर्छ र अर्काथरि भन्छन्, ‘पुरुषलाई आकर्षण गर्न अन्डरवेयर नलगाएकी होलिन् ।’ तर, जसले जे भने पनि इभाको नानीदेखि लागेको वानी हो अन्डरवेयर नलगाउने । अहिले आएर कसरी लगाउने त रु एजेन्सी

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete