Friday, July 19, 2013

प्रियंका जन्मदिन मनाउँदै, साहिदसँग सुटुक्क मध्यरातमै काटिन् केक

प्रियंका जन्मदिन मनाउँदै, साहिदसँग सुटुक्क मध्यरातमै काटिन् केक बलिउड नायिका प्रियंका चोपडाको बिहिबार जन्मदिन परेको छ । उनी आफ्नो जन्मदिन बलिउड नगरीको जमघटका साथ मनाउने तयारीमा छिन् । तर प्रियंकाको जन्मदिनमा केही गोप्य कुरा बाहिर आएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।प्रियंकाले आफ्ना पूर्व प्रेमी शाहिद कपुरसँग केक काटेको बताइएको छ । आमिर खानले आयोजना गरेको पार्टी बिचमै छोडेर प्रियंका शाहिदलाई भेट्न पुगेकी थिइन् । शाहिद र प्रियंका अहिले पनि निक्कै मिल्ने साथी हुन् । प्रियंका शाहिदसँगको प्रेमसम्बन्धमा खुबै खुशी रहेकी थिइन् । यसैले पनि प्रियंकाको जन्मदिनका लागि शाहिदले केही दिन अघि बाटै तयारी गरेका थिए । यसैले पनि कटि्रना कैफ, आमिर खान समेत उपस्थित पार्टीलाई बिचमै छोडेर प्रियंका बाहिरिएकी थिइन् । पूर्व मिस वल्र्ड प्रियंका चोपडा अहिले बलिउडकै चर्चित नायिकाको रुपमा चिनिन्छिन् । हालै मात्र उनले अभिनय गरेको चलचित्र ‘बर्फी’ले उनलाई अझै चर्चाको शिखरमा पुर्‍याएको छ । अर्कोतिर प्रियंकाले हालै मात्र एक एल्बम पनि सार्वजनिक गरेर आफूलाई गायनको क्षेत्रमा दह्रो रुपमा उभ्याएकी छिन् । नायिका चोपडालाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना । ©अनलाइनखबर

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete