Wednesday, July 17, 2013

नेपालका युवा युवतीहरु १८ वर्षमै सेक्स अनुभव

नेपालका युवा युवतीहरु १८ वर्षमै सेक्स अनुभव


नेपालका युवा युवतीहरुले १८ वर्षकै उमेरमा पहिलो पटक यौन सम्पर्क राख्ने गरेको एक सरकारी सर्वेक्षणले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षण अनुसार किशोर किशोरीले सरदर १८ वर्षमै पहिलो पटक यौन सम्पर्क गर्ने गरेके पाइृएको छ । मन्त्रालयका अनुसार २०१० ÷११ मा सर्वेक्षण गर्दा १५ वर्ष नपुग्दै ७ प्रतिशत किशोर किशोरी यौन सम्पर्क राख्थे तर नया सर्वेक्षणमा ७२ प्रतिशत किशोर किशोरीले यौन सम्पर्क राख्ने गरेको २४ प्रतिशतले व्वाईफ्रेन्ड र गर्लफ्रेन्ड विच सहवास गरेको र ३ प्रतिशतले आफुले चिनेजानेको व्यक्तिसंग यौन सम्पर्क गर्ने गरेकेा सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो यो प्रतिवेदनमा युवा युवती डबल अफेयर रुचाउने गरेको देखाएको छ । १० देखि २४ वर्षका किशोर किशोरीेले एकै साथ डबल अफेयर चलाईरहेको पाईएकोछ ।

एसिया पनि अहिलेको पछिल्लो अवस्थामा युरोप अमेरिका सरह प्रेम र यौनको रुपमा खुल्ला हुन खोजेको अवस्थामा नेपाली किशोर किशोरीको यो सर्वेक्षण बाहिर आएको हो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete