Wednesday, July 17, 2013

३५ वर्षको उमेरमा ३७० जना पुरुष संग रंगीन रात

३५ वर्षको उमेरमा ३७० जना पुरुष संग रंगीन रात



मान्छेमा गलत बाटोको लत लागेपछि उसलाई त्यही लतले सधैभरि सताइ रहन्छ । कुनै पनि कुराको लतमा फसेपछि त्यसमा मान्छे कसरी डुब्छ भन्ने उदाहरण पछिल्लो समय ब्रिटेनकी एक महिलाले खुलाएको आफ्नै यौन रहस्यबाट प्रस्ट बनेको छ ।
केहि समय अगाडी ब्रिटेन महिला सेयी कोलार्डले आफ्नो सेक्स लतको वारेमा अनौठो कुरा सार्वजनिक गरेकी छिन् । करिव १३ वर्ष बाट सुरु भएको उनको बिपरित लिङ्गी संगको यौन सम्बन्धले अहिले उनलाई त्यो बिना त कुनै रात कटाउन नै कठिन बनाई दिएको छ ।
बिगत केही वर्ष यता उनले सयौं पुरुष संग रंगीन रातहरु कटाउदै आईरहेको रहस्य उनले बहिर सार्वजनिक गरेकी छिन् । अहिले उनको हरेका साँझ फरक–फरक पुरुषको बिचामा रोमाञ्चक यौन सम्बन्धमा बित्दछन् ।

उनको भनाई अनुसार उनमा १३ वर्षको उमेर देखी यौन संम्बन्धी लत बस्न सुरु भएको हो । अहिले उनलाई लगभग हरेक रात यौन शन्तुष्टि चाहिन्छ । त्यस संगै उनले आफ्नो जिवनको अर्को एउटा रहस्यलाई पनि पर्दा बाहिर ल्याएकी छिन् । उनमा १३ वर्ष देखिनै बसेको यो लत ३५ वर्षको उमेर सम्म पुग्दा उनले, ३७० जना पुरुष संग रंगीन रातहरु बिताई सकेकी छन् ।
१३ वर्षबाट सुरुभएको यो लतको क्रममा १७ वर्षको उमेर सम्म पुग्दा ३५ जना पुरुष संग रंगीन रातहरु बितेका थिए भने १९ वर्ष पुग्दा ४० जना, हाल उनि ३५ वर्षकी भईन यो उमेर सम्म उनले ३७० जना पुरुष संग फरक फरक रंगीन रातहरु बिताई सकेकी छिन् ।
१३ वर्षमा कोलार्डले पहिलो व्वाईफ्रण्ड संग यौन सम्बन्ध राखिन, त्यसको ठिक एक वर्ष पछि १४ वर्षको उमेरमा उनले एक बच्चा पनि जन्माईन । त्यो उनको लागी एकदमै कठिन समय थियो । उनले त्यो बच्चालाई ६ हप्ता पछि एउटा समाजिक संस्थाको जिम्ममा लगाएर घर समेत छोडि आफ्नो सुरमा हिड्न सुरु गरिन् ।

त्यसपछि उनले आँफुलाई एकदमै एक्लो पनको महसुस गरिन र नयाँ नयाँ व्वाइफ्रण्ड बनाउन थालिन् । कोलार्डले हाल सम्म सम्पुर्ण पुरुषहरुलाई व्वाईफ्रण्डकै रुपमा यौन सम्बन्धमा जोड्दै आएकी छिन् । अहिले उनलाई हरेक दिन यौन आनन्द चाहिन्छ, जुन भएन भने उनले आँफुलाई एकदमै एक्लो महसुस गर्दछिन । जीवनको ३५ औं वसन्त सम्म यौन लिलाको विभिन्न आसनमा सुखमय जीवनको आनन्द लिदै आएकी कोलार्डले अहिले उमेरको ढल्कदो अवस्थामा यसलाई एक किसिमको रोगको रुपमा लिन थालेको पाईन्छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete