Thursday, July 18, 2013

एक जोडीलाई सेक्स गर्ने कला सिकाएको एक घण्टाको १ सय ५० पाउन्ड …


एक जोडीलाई सेक्स गर्ने कला सिकाएको एक घण्टाको १ सय ५० पाउन्ड …



भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |





मानिसको जीवनमा सेक्सको निकै महत्व छ । सेक्स जीवन सफल हुन सकेन भने जीवनमा निकै झमेला तथा तनाव बेहोर्नु पर्ने हुन्छ । सेक्स जीवनलाई सुखद बनाउन सके जीवनका अन्य पाटाहरु पनि सहज हुन्छन् । आफू र आफ्नो सेक्स पार्टनरले गर्ने सेक्समा यदी दुवै सन्तुष्ट हुन सकेमात्र सेक्स जीवन पूर्ण भएको मान्न सकिन्छ । जबसम्म सेक्सका अवस्था तथा सेक्स गर्ने शैलीबारे जोडी अनभिज्ञ हुन्छ तबसम्म सेक्स जीवनले पूर्णता पाउन सक्दैन । तर सेक्स जीवनलाई सुखद बनाउने कला सबैलाई थाहा नहुन सक्छ । सेक्स जीवनलाई सुखद बनाउन सेक्स कला सिक्न केहीले शिक्षक समेत राख्ने गरेका छन् ।


सेक्स जीवनलाई सुखद बनाउन आफूहरुको सक्स जीवनमा अर्को एक व्यक्तिको प्रवेश पनि गराइरहेका छन् केही जोडीहरू । आफूले सेक्स गरिरँहदा शिक्षकलाई साथमा राखेर सेक्स गर्नेहरूको संख्या पनि बढ्दै गएको पश्चिमा देशहरूमा । यस्तै सेक्सको कला सिकाउने एक गुरू छन्, इरिक अमरनाथ । न्युयोर्कमा बस्दै आएका उनले एक जोडीलाई सेक्स गर्ने कला सिकाएको एक घण्टाको १ सय ५० पाउन्ड लिने गरेका छन् ।
सेक्स थेरापिष्ट इरिकका अहिले करिब २ सय जना ग्राहक छन्। उनी सेक्स जोडीलाई सँगै राखेर आफू एक कुनामा बसेर सेक्स गर्न लगाउँछन् र उनीहरुको आशन र व्यवहारलाई नियालेर हेर्ने तथा उनीहरूको सेक्स जीवनलाई अझ सफल बनाउन सेक्सका आशन तथा अन्य व्यवहारबारे जानकारी दिन्छ । इरिकबाट उक्त समयमा जोडीहरूले सेक्सका दौरान धेरै थरिका आशन तथा कलाहरु सि्ने गर्छन् । जसले उनीहरूको आउँदो सेक्स जीवन निकै सफल हुने गर्छ । उनीकहाँ कला सिक्न आउने मानिसहरूमा केही विवाहित जोडी छन् भने केही पुरूष तथा महिला एक्लै समेत आउने गरेका छन् ।
(Watch Video Clip- पुरा भिडियो तल हेर्नुहोस्)

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete