Friday, July 5, 2013

सुन्तले बिकिनी र मिल्ले म्याकिन्टोसको जवानी...(फोटोसहित)

मिल्ले म्याकिन्टोस मेड इन् चेल्सीकी पूर्व स्टार हुन् । उनका धेरै फ्यानहरू उनको सुन्दर तथा सेक्सी शरीरका कारण चर्चा गर्ने गर्छन् । उनी फ्यानमाझ पनि शरिरको सुन्दरताकै कारण बढी चर्चित छिन् । उनै मिल्लेले भर्खरै आफ्ना फ्यानहरूका लागि आफ्नो ट्विटरमा आफ्ना निकै कामुक तस्विरहरू पोष्ट गरेकि छिन् । शरिरलाइ निकै खुला छाडेकी मिल्लेले आफ्नो शरिरलाई मात्र सुन्तले रंगको बिकीनी ढाकेकी थिइन् । उनले ती तस्विरहरू एक पार्टीका क्रममा खिचाएकी हुन् । एक होटेलको स्विमिङ पुल रहेको स्थानमा भएको पार्टीमा पुगेकी उनले त्यहाँ निकै मस्ति गरेकी थिइन् । उनले बिदा मनाईरहेका बेला आयोजना गरेको एक पार्टीमा भाग लिएकी हुन् । उनले आफ्ना कामुक शरिरलाई उदांगो पार्दै त्यहाँ रहेका आफ्ना प्रशंसकको ध्यान तान्नुको साथै अन्य धेरैको आँखालाई आफूतिर तानेकी थिइन् । उनको शरिरको मादकता र सौन्दर्यताले पार्टीमा आएका धेरैलाई आकर्षित गरेको पार्टीका क्रममा देखिन्थ्यो । हेरौ उनका हट तथा सेक्सी बिकिनी पोजहरू.

No comments:

Post a Comment