Wednesday, July 17, 2013
बिश्वोको चौथो टेनिस खेलाडी येसरी खुलेआम नांगीइन ..
बिश्वोको चौथो टेनिस खेलाडी येसरी खुलेआम नांगीइन ..
टेनिस स्टार एगनिस्का राडवान्स्काले नग्न तस्विर खिचाएपछि यसै विषयलाई लिएर विवाद बढ्दै गएको छ। पोल्याण्डकी विश्व वरियतामा चौथो स्थानमा रहेकी उनले इएसपिइन म्यागेजिनको लागी नग्न तस्विर खिचाएकी थिइन्। आफ्नो देश पोल्याण्डमा निकै चर्चित रहेकी उनको सवै भन्दा ठुलो विरोध पनि पोल्याण्डबाटै आएको छ। क्याथोलिक धर्म मान्ने एगनिस्काले शरिर देखाउन नहुने र आफ्नो श्रीमानको लागि बचाएर राख्नु पर्ने भन्दै उनले देशको क्याथोलिक धार्मिक आन्दोलनलाइ चोट पुर्याएको आलोचकहरुको मत रहेको छ। पोल्याण्डका युवाहरको धार्मिक समुह क्याथोलिक युथ मुभमेन्टले उनलाई उक्त समुहबाट हटाऊँदै उनको हर्कतलाई अनैतिक भनेको छ केही समय अघि एगनिस्का पनि एक टेलिभिजन विज्ञापनमा पोल्याण्डका युवाहरुको जीसस प्रतिको प्रेम र धर्म प्रति गौरव गर्नु पर्ने सन्देश दिँदै देखिएकी थिइन् पुर्व पोप जन पल द्धितियको देश पोल्याण्डमा ९० प्रतिशत मानिस क्याथोलिक छन् त्यसैले पोल्याण्डलाई युरोपको सवै भन्दा धार्मिक देश मानिन्छ।
Subscribe to:
Post Comments (Atom)
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874