Tuesday, July 2, 2013

यस्तो पो बिबाह !धन्य क्यास माओबादी, धन्य तिम्रा कार्यकर्ता..

काठमाडौ, एमाओबादीलाई क्यास माओबदी भनेर च्रचा चलिरहेको समयमा उक्त पर्टिका एक कार्यकर्ताले फेरी उक्त कुरालाई पुस्टी गरी दिएका छन । एमाओबदी काठमाडौ जिल्ला वाइसियलका पूर्व प्रमुख शिव कोइराला ज्वालाको बिबाहलाई लिएर अहिले एमाओबादी कै कार्यकर्ता जिब्रो टोका टोकको स्थिती सृजना गरी दिएको छ । ज्वालाले गत जेठ १४ गते गरेको बिबाहमा लाखौ रुपैया मात्र खर्छ गरेनन्,बिबाहको तौर तरिकाले समेत सबैलाई आस्चरय चकित पारी दिए । ज्वालाको बिबाह सैली पनि निकै रोमान्चक भएको स्रोतले बतायो ।स्रोतका अनुसार , ज्वालाले बकाइदा मन्डप रखेर आफ्न्तजनको चित्त बुझाए भने प्रचण्डको सामु जनबादी बिबाहको नाटक समेत रच्न सफल भए । ज्वालाको यो चतुर्याइ देखेर अहिले एमाओबादी कै कार्यकर्ता चकित भएका छन । स्रोतका अनुसार पचास लाख पर्ने गाडिमा शयर गर्ने ज्वाला अहिले आफ्नो जन्मस्थानमा पिलर वाला घर पनि ठड्याउदैछन । धन्य क्यास माओबादी, धन्य तिम्रा कार्यकर्ता

No comments:

Post a Comment