Wednesday, March 13, 2013

सलमान खानले दिए धम्की !

 सलमान खानले दिए धम्की !

बलिउडका चर्चित नायक सलमान खानमाथि फेरी अर्को आरोप लागेको छ। विगत देखि हालसम्म हत्या देखी शिकारसम्म आरोप खेप्दै आएका सलमानलाई एक ६५ वर्षिय व्यक्तिले आरोप लगाएका हुन्।
सलमानकै ग्यालेक्सी अपार्टमेन्टमा काम गर्ने लिफ्टम्यानलाई सलमानले जागिरबाट निकालि दिने धम्की दिएको बताइएको छ।

धम्कि पाएका लरेन्स फाल्कन हुन, उनि विगत ४० वर्ष यता उक्त अपार्टमेन्टमा काम गर्दै आएका छन्।उनका अनुसार उनलाई सलमानले डाकेर जागिरबाट निकाल्ने धम्की दिएका थिए।
हाल उनले सलमान  विरुद्ध प्रहरीमा पनि गुहार लगाएका छन्।

No comments:

Post a Comment