Tuesday, July 2, 2013

सहिमासँग जीवनले गरे खुल्लम खुल्ला मस्ती ...

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस यसअघि ‘हेरेको हेरेकै म हुन्थे होला’ बोलको गीत गाएर चर्चा कमाएकी गायिका सहिमा श्रेष्ठ नयाँ एल्बमको तयारीमा जुटेकी छिन् । उनले नयाँ एल्बमको नाम ‘मस्ती’ जुराएको बताइन् ।यसैबिच एल्बममा समावेश ‘मस्ती मस्ती’ बोलको गीतको छायांकनसँगै यसको चर्चा पनि चुलिएको छ । समन अधिकारीले निर्देशन गरेको यो भिडियोमा नायक जीवन लुइटेलले पनि अभिनय गरेका छन् । जीवनसँग अभिनय गर्न पाउँदा निक्कै खुशी लागेको सहिमाले बताइन् । विदुर पाण्डेको छायांकन, निर्मल गुरुङको नृत्य निर्देशन रहेको भिडियोमा सुपि्रया कटुवालको पनि अभिनय छ । रक शैलीको यो गीतमा रेखा पौडेलको शब्द तथा संगीत समावेश छ ।

No comments:

Post a Comment