Tuesday, July 9, 2013

पुनम पाण्डे अब ‘बोल्ड अभिनेत्री’का रूपमा बलिउडमा देखिँदै छिन्

पुनम पाण्डे अब ‘बोल्ड अभिनेत्री’का रूपमा बलिउडमा देखिँदै छिन् तर, पुनम भन्छिन्, ‘यो पोर्न फिल्म होइन आफ्नो ‘बोल्ड’ छविकै कारण ‘सेमी पोर्न स्टार’को रूपमा चिनिएकी भारतीय किङ्फिसर मोडल पुनम पाण्डे अब ‘बोल्ड अभिनेत्री’का रूपमा बलिउडमा देखिँदै छिन् । पुनम फिल्म ‘नशा’मार्फत अभिनेत्रीका रूपमा डेब्यु गर्दै छिन् हेर्नुस यो भिडियो

No comments:

Post a Comment