Friday, January 18, 2013

सेक्सी साईट हेर्नमा नेपाली केटीहरु अगाडी

 सेक्सी साईट हेर्नमा नेपाली केटीहरु अगाडी
                  
ग्रामिण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोर भन्दा किशोरीहरु निक्कै अघि रहेको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि् २०१०/०११ मा गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ बर्ष उमेरका दोव्वर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटबाट अश्लील सामग्रीहरु बढी हेर्नुका साथै पढ्ने गरेको पाईएको हो ।

उक्त सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रमा सो उमेर समूहका दुई दशमलब २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामग्री हेर्ने र पढ्ने गर्दछन् भने केटाहरु शुन्य दलमलब ९२ प्रतिशत मात्र रहेको छ । ग्रामीण भेगमा इन्टरनेट सेवा कम हुने भएपनि सेवा पुगेका ठाउँमा बालबालिकाले अश्लील सामग्री हेर्ने गरेको पाईएको छ ।
मन्त्रालयले देशका सवै भागको प्रतिनित्व गर्ने गरी १० देखि २४ बर्ष उमेरसमूहमा रहेका करिव नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोर किशोरी तथा युवाहरुबीच सर्वेक्षण गरेको थियो ।

No comments:

Post a Comment