Friday, July 5, 2013

ब्लू फिल्म खेल्न र बनाउन रुचाउने जेनिफर दम्पत्ती

ब्लू फिल्म खेल्न र बनाउन रुचाउने जेनिफर दम्पत्ती

अधिकांश श्रीमान श्रीमती बिहे गरेपछि एउटा राम्रो पेशा रोजेर घर चलाउने सोचाइमा हुन्छन् । तर क्राइग र जेनफिर चाम्लर्स दम्पत्ती भने पोर्न पेशामा लागेर रमाइरहेका छन् । यि दुइले बिहे गरेको ३ बर्ष भैसकेको छ । जेनिफर भन्छिन्, ‘मलाई ८ घन्टाको काम गर्न निक्कै अल्छी लाग्यो, यसपश्चात यो पेशामा हाम फालेको हुँ ।’ करिब ७ बर्ष जागिर गरेपछि जेनिफरले पोर्न पेशा रोजेकी हुन् । जेनिफरले व्यवस्थापन संकाय अन्र्तगत उच्चस्तरको स्नातोकत्तर गरेकी छिन् । तर पनि उनी आफूले यो पेशा समालेकोमा केही पनि पछुतो नभएको बताउँछिन् ।

यस्तै क्राइग सुरुवातमा नाटकमा काम गर्थे । तर उनी पनि आफ्नो पेशाबाट दिक्क भएपछि पोर्न पेशामा लागेका हुन् । १ बर्ष अघि यो दम्पत्ती पोर्न पेशामा लागेको हो । जेनिफर र क्राइग यो पेशामा लागेर सन्तुष्ट भएको बताउँछन् । उनीहरु सधै आफ्नो भूमिकाका लागि तयार हुने दाबी समेत गर्छन् ।

No comments:

Post a Comment