Monday, July 8, 2013

''लाश बलात्कार गर्ने महिला पक्राउ, लाशसँग सेक्स गर्दा भईन् गर्भवती''

'यो समाचार पढ्दा र सुन्दा अलि अचम्म लाग्ने खालको छ । सम्भवतः तपाईले विश्वास समेत गर्नुहुने छैन । तर, यो सत्य हो । एक महिला लाशसँग सुतेर गर्भवती बनेकी छन् । श्मशानघाटमा काम गर्ने एक ३८ वर्षीया महिला कर्मचारीले लाशसँग सेक्स गर्नुको ठुलै मूल्य चुकाउनु परेको छ ।' नायरल्याण्ड फोरमले प्रकाशन गरेको समाचारअनुसार उनीमाथि ठुलो मुआब्जाको दबाब त छँदैछ साथै उनी गर्भवतीसमेत बनेकी छन् । 'श्मशानघाटमा काम गर्ने मार्निङ ग्लोरीको दिमागमा अचानक के आयो उनले मुर्दासँग सेक्स गर्ने सोचिन् । सेक्स गरेको केही सातापछि उनलाई गर्भवती भएको महशुस भयो । उनले टेस्ट गराइन् चिकित्सकले पनि गर्भवती भएको प्रमाणित गरिदिए । प्रहरीले महिलालाई पक्राउ गरेर एउटा मृत व्यक्तिको बलात्कार गरेको आरोपमा हिरासतमा राखेको छ । साथै महिला मृत व्यक्तिको सम्पत्तिमा अधिकार माग गर्ने तयारीमा जुटेकी छन् । उनका अनुसार आफ्नो पेटमा उसको बच्चा रहेकाले मृत व्यक्तिको सम्पत्तिका अधिकार हुनुपर्छ । उनका अनुसार आफू मृत व्यक्तिको बच्चाको आमा बन्न लागेकाले उसको सम्पत्तिमा अधिकार हुनु स्वभाविक हो' भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नुहोला

No comments:

Post a Comment