Friday, July 12, 2013

सात बर्ष र आठ बर्ष का बालाक द्वारा कुखुरी बलात्कार


सात बर्ष र आठ बर्ष का बालाक द्वारा कुखुरी बलात्कार



असार २८, संसारमा के के मात्र सुन्नु पर्दछ । यति सानो उमेरमा यस्तो प्रकारको कार्य…! जुन उमेरमा बच्चाहरू खेलकुदमा रहने गर्दछन, यस्तो उमेरमा बच्चाहरूले यस्तो काम गरे भन्दा तपाइँलाइ बिश्वास नलाग्ला । तर यो कुरा साँचो हो ।

घानाको अमाजियोन बेसिक स्कूलका शिक्षक तथा बिद्यार्थीहरू अझै पनि यो कुरा पत्याउँन गाह्रो मान्दछन, कि उनीहरूकै स्कुलका दुइ जना बच्चाले तीन वटा कुखुरीका साथमा सेक्स गरेको कुरा स्विकार गरेका छन ।
अफ्रीकन सीयर को एक समाचार अनुसार यी बच्चाहरूको यस कार्यले ती तीनवटा कुखुरीको ज्याननै गएको छ । यी दुइ बच्चाको उमेर सात बर्ष र आठ बर्ष रहेको छ । उनीहरू कक्षा २ मा पढ्दछन ।

जब बच्चाहरू स्कूल गैरहेका थिए, यी दुइ जना भने कुखुरीको पिछा गर्न थाले । केही बेरपछि उनीहरूले एक एक वटा कुखुरी समाते । त्यसपछि उनीहरूले ती कुखुरीका साथमा सेक्स गरे । सेक्स गर्न सजिलो होस भनेर उनीहरूले कुखुरीको पँखेटानै चुँडेर फालेका थिए ।

एक महिलाले उनीहरूको यस घृणित कार्य देखेकी थिइन । जब  उनीहरूलाइ यस सम्बन्धमा सोध्दा उनीहरूले सेक्स गर्नका लागी कुखुरी पक्रिएको स्विकार गरेका थिए । उनीहरूले एक अर्को कुखुरीलाइ पनि आफ्नो शिकार बनाएका थिए । अन्तमा तीनै वटा कुखुराको मृत्यु भएको थियो ।

No comments:

Post a Comment